मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

एकताबद्ध हुन वामपन्थी शक्तिलाई नेकपाको अपिल (अपिलसहित)

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले वामपन्थी, समाजवादी तथा देशभक्त शक्तिहरूबिच वृहत् एकताको आवश्यकता रहेको भन्दै सहकार्यका लागि औपचारिक आह्वान गरेको छ ।

पार्टीले जारी गरेको अपिलमा सात दशकको कम्युनिस्ट आन्दोलनका उतारचढाव, विभाजन र पुन:एकीकरणका अनुभवका आधारमा १५ वाम तथा समाजवादी समूहको एकीकरणमार्फत पुनर्गठित पार्टी निर्माण गरिएको उल्लेख छ ।

Author

Related News