मानव आवाज

२०८३ भदौ २१ गते
00: 00: 00
२०८३ भदौ २१ गते

काठमाडौँका मेयर बालेन्द्रद्वारा राजीनामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिनु भएको छ ।

उहाँले उपप्रमुख सुनीता डङ्गोलालाई सम्बोधन गरी राजीनामा पत्र बुझाउनु भएको हो । २०८२ फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन मेयर शाहले राजीनामा दिनु भएको बताइएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार