मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

निर्वाचनका लागि ८० दल दर्ता (सूचीसहित)

काठमाडौँ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० ओटा दल दर्ता भएका छन् । 

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले २०८२ मङ्सिर ९ गते साँझसम्म ८० दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका हुन् । 

आयोगमा कुल १ सय ३४ दल रहेका छन् । तीमध्ये ८० दलले प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि दल दर्ता गराएका हुन् ।

दल दर्ताको समय २०८२ मङ्सिर १० गतेसम्मका लागि तय गरिएकाले यो सङ्ख्या थप बढ्ने आङ्कलन गरिएको छ । 

Author

Related News