काठमाडौँ । निर्वाचन आयोगमा प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६४ राजनीतिक दल दर्ता भएका छन् ।
आयोगले २०८२ मङ्सिर ८ गते राति ६४ दलको विवरण सार्वजनिक गरेको हो ।
आयोगका अनुसार मङ्सिर १ गते १२, २ गते ५, ३ र ४ गते ८–८, ५ गते ७, ७ गते १६ र ८ गते ८ दल दर्ता भएका छन् ।


