मानव आवाज

२०८३ भाद्र ३ गते
00: 00: 00
२०८३ भाद्र ३ गते

वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउबारे आईएफजेको विरोध

काठमाडौँ । वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ तथा जनआस्था पत्रिकाको कार्यालयमा गरिएको धरपकडको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ आईएफजेले विरोध गरेको छ ।

श्रेष्ठलाई एक गोपनीयताको मुद्दामा पक्राउ गर्दा प्रेस काउन्सिलको क्षेत्राधिकार तथा सही अनुसन्धान पद्धति नअपनाइएको भन्दै आईएफजेले विरोध गरेको छ ।

पत्रकार श्रेष्ठ २०८३ भदौ १ गते बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्चको आदेशपछि थुनामुक्त हुनुभएको छ । उहाँलाई फेरि पक्राउ गर्न गरिएको प्रयास ललितपुर जिल्ला अदालतले असफल बनाइदिएको छ ।

Author

Share the News

Related News