मानव आवाज

२०८२ फाल्गुन २६ गते
00: 00: 00
२०८२ फाल्गुन २६ गते

१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक (सिट सहित)

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ १ सय ६५ ओटै क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।

मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै १ सय २५ सिट जितेको छ ।

यसअघिको पहिलो ठुलो दल नेपाली कांग्रेसले १८ सिटमा जित हात पार्दा नेकपा एमालेले नौ सिटमा समेटिएको छ ।

विभन्न बाम घटक मलाएर बनाएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आठ सिटमा विजय हासिल गर्दा भर्खरै खुलेको दल श्रम संस्कृति पार्टीले तीन सिट हात पारेको छ । राप्रपाले एक सिट जित्दा स्वतन्त्र उम्मेदवार एवम् पूर्व मन्त्री महाविर पुनले एक सिटमा जित दर्ता गराउनु भएको छ ।

Author

Related News