मानव आवाज

२०८३ बैशाख ११ गते
00: 00: 00
२०८३ बैशाख ११ गते

भारी वर्षाको सम्भावना : शतर्क रहौँ

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई सूचना मार्फत आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालका अनुसार २०८२ असोज १८ देखि आगामी २० गतेसम्म देशभर तथा गण्डकी प्रदेशमा समेत मध्यमदेखि भारी वर्षाको प्रक्षेपण गरिएकाले हिमपातसमेत हुनसक्ने हुँदा पदयात्रीहरूलाई पदयात्रा नगर्न भनिएको हो ।

Author

Related News