मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

लोकतन्त्र र मानव अधिकारको रक्षा गर्न आग्रह

पोखरा । गण्डकी प्रदेशमा क्रियाशील ३४ ओटा नागरिक सङ्घसंस्थाले लोकतन्त्र र मानव अधिकारको रक्षा गर्न आग्रह गरेका छन् ।

उनीहरूले भदौ २३ र २४ गते भएको आन्दोलन एवम् लुटपाट र विध्वंसात्मक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशमा उत्पन्न विषम परिस्थितिलाई सामान्यिकरण गर्न वार्ता र सम्वाद गर्न पनि भनेका छन् ।

Author

Related News