मानव आवाज

२०८३ श्रावण ७ गते
00: 00: 00
२०८३ श्रावण ७ गते

संविधानलाई लिकमा ल्याउने उपाय निर्वाचन नैः रास्वपा (प्रतिवेदनको पूर्ण पाठसहित)

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले समसामयिक राजनीतिक अवस्थाबारे आफ्नो धारणा प्रस्तुत गर्दै मुलुकले सामना गरिरहेको संवैधानिक अनिश्चितताको समाधान निर्वाचनबाटै सम्भव हुने निष्कर्ष सार्वजनिक गर्नु भएको छ ।


चितवनको सौरहामा २०८२ कात्तिक २१ गते बसेको पार्टीको विस्तारित बैठकमा उहाँले राजनीतिक प्रतिवेदन पेश गर्दै जेनजी आन्दोलनपछि ‘डिरेल’ भएको संवैधानिक प्रक्रियालाई फेरि सहि दिशामा फर्काउन चुनाव नै एकमात्र प्रभावकारी उपाय भएको बताउनु भयो ।

अर्यालले संसद पुनर्स्थापना अहिलेको सङ्कटको दीर्घकालीन समाधान बन्न नसक्ने जिकिर गर्दै दलहरूलाई आगामी फागुन २१ गते हुने निर्वाचनलाई ‘निर्णायक मोड’ का रूपमा लिन आग्रह गर्नु भएको छ ।

Author

Share the News

Recent News

Related News