यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी तालिम सम्पन्न
रुद्रबहादुर खड्का, सिन्धुली । अपाङ्गता भएका महिला, किशोर तथा किशोरीहरुको लागि दुईदिने यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी तालिम २०८२ कात्तिक २७ गते सिन्धुलीमा सम्पन्न भएको छ । “शसस्त्र महिला अभियान समावेशी न्यायका लागि अग्रसरता” परियोजना अन्तर्गत सिन्धुली अपाङ्ग महिला सङ्घ सिन्धुलीको आयोजना तथा यूवि लिज फाउण्डेसन फिनल्याण्ड नेपालको आर्थिक सहयोग तालिम सञ्चालन गरिएको बताइएको छ । … Continue reading यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी तालिम सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed