वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि भइरहेको व्यवहार विरुद्ध एकजुट भए पत्रकार
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि भइरहेको व्यवहारप्रति निन्दा व्यक्त गरेको छ । महासङ्घका महासचिव रामप्रसाद दाहालले २०८३ जेठ ११ गते एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार श्रेष्ठमाथि भइरहेको व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिकै प्रहार रहेको उल्ल्ख गर्नुभएको छ । ‘गृह मन्त्रालयको जिम्मेवारी लिइरहेका प्रधानमन्त्रीको निर्देशनमा आफूलाई धरपकड गर्ने, धम्क्याउने तथा समाचारको … Continue reading वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि भइरहेको व्यवहार विरुद्ध एकजुट भए पत्रकार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed