ट्रेड युनियनमा प्रतिबन्ध लोकतन्त्र विरोधी कदम : महासङ्घ
काठमाडौँ । नेपाल सरकारले २०८३ वैशाख २० गते जारी गरेको “केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश” मार्फत निजामती सेवा, श्रम तथा सामाजिक सुरक्षा सम्बन्धी ऐनका प्रावधान संशोधन गरी ट्रेड युनियन गठन गर्ने तथा तिनको प्रतिनिधित्व गर्ने अधिकार खारेज गरेको विषयप्रति सम्बन्धित महासङ्घले गम्भीर आपत्ति जनाएको छ । महासङ्घका अनुसार उक्त निर्णयले श्रमिकलाई ट्रेड युनियन गठन … Continue reading ट्रेड युनियनमा प्रतिबन्ध लोकतन्त्र विरोधी कदम : महासङ्घ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed