मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

ललितपुरमा जेठ अन्तिम साता महिला उद्यमी सम्मेलनको आयोजना

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी जेठ अन्तिम साता ‘महिला उद्यमी सम्मेलन २०८२’ आयोजना गर्ने भएको छ ।

महानगरपालिकाले २०८२ बैशाख २३ गते एक सूचना जारी गर्दै उक्त सम्मेलनमा सहभागिताका लागि सूचीकृत हुन आह्वान गरेको छ ।

सम्मेलनमा सहभागी हुन इच्छुक महिला उद्यमीहरूले सूचना जारी भएको १५ दिनभित्र दरखास्त दिन महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्यले आग्रह गर्नु भएको छ ।

Author

Related News