नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको विवरण सार्वजनिक भएको छ । सार्वजनिक मत परिणाम अनुसार नेकपा एमालेको पदाधिकारीमा पराजित भएका १० नेता केन्द्रीय सदस्यमा विजयी भएका छन् ।
एमालेमाओलीको पकड झनै बलियो, आफ्नै टीमका नेतासहित ११ जना रिङ आउट
एमालेमा ओलीको पकड झनै बलियो भएको भएपनि आफ्नै टीमका दुई नेतासहित ११ जना रिङ आउट भएका छन् । पदाधिकारीमा पराजित भएका ति नेता केन्द्रिय सदस्यमा पनि सफल हुन सकेनन् ।
मत परिणामको अन्तिम नतिजा