विदेशी भूमिबाट मताधिकार: अब त गफ छाडौँ !
नेपाली युवा पुस्तालाई स्वदेशमै रोक्न अहिलेको राजनीतिक व्यवस्था प्रायः असफल देखिन्छ । पढाइ होस् वा रोजगारी, अवसरको खोजीमा विदेशिने युवाको लर्को दिनानुदिन लम्बिँदै गएको छ । हुन त यो प्रविधिका कारण पनि यसो हुन गएको हो । यसमा राजनीतिक कारण भनेर नकारात्मक बनिहाल्नु पर्ने कारण पनि छैन । नयाँ अवसरका लागि मात्रै मानिस विदेशिए भनेर … Continue reading विदेशी भूमिबाट मताधिकार: अब त गफ छाडौँ !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed