मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

वरिष्ठ कलाकार सुनिल थापाको निधन

काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण २०८२ माघ २४ गते बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । 

शङ्खमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । 

नेपाली चलचित्रमा ‘खलनायक’ को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ को नामले चर्चित थिए । उनका परिवारका अन्य सदस्यहरू भारतको मुम्बई बस्छन् ।

Author

Related News