मौन विद्रोहको मत !

गोपाल सञ्जेल बेमौसमकै भएता पनि निर्वाचन शान्तपूर्वक सम्पन्न भयो । बेमौसमको निर्वाचन किन ? यसको जबाफ नपाइकन निर्वाचन सकियो । बैमौसम यसअर्थमा कि संसदको अवधि बाँकी नै थियो । संसदले बनाएको वैधानिक सरकार पनि थियो । जेन-जी आन्दोलन मात्रै यसको सबै कारण होला या नहोला यो समयले नै बताउला । बिबिसी जस्तो विश्वसनीय अन्तर्राष्ट्रिय समाचार … Continue reading मौन विद्रोहको मत !