पीडित झन्झन् पीडामा-सङ्क्रमणकाल नै सङ्क्रमणमा !

नेपाली बृहत् शब्दकोशले कुनै शासन स्थिति, नियम आदि दिगो भइनसकेको अव्यवस्थित समयलाई सङ्क्रमणकाल भनेको छ । नेपालमा १० वर्ष लामो सशस्त्र द्वन्द्वको औपचारिक अन्त्यको घोषणा गर्दै सरकार र विद्रोही नेकपा माओवादीबिच विस्तृत शान्ति सम्झौता भएपछि नेपालको राजनीतिक परिवर्तन भए यताको समयलाई बोलीचालीमा सङ्क्रमणकाल भन्ने गरिएको छ । संविधान निर्माण अघिको अवधि राजनीतिक सङ्क्रमण काल भए … Continue reading पीडित झन्झन् पीडामा-सङ्क्रमणकाल नै सङ्क्रमणमा !