सर्वोच्चको आदेशले तत्कालाई डोजर आतङ्क टर्‍यो, पीडितमा आशाको किरण

काठमाडौं । वर्षौंदेखि खोलाकिनार, सार्वजनिक जग्गा र खाली ठाउँमा टहरो बनाएर जीवन धानिरहेका सुकुमबासी तथा अव्यवस्थित बसोवासीमाथि पछिल्लो समय बढ्दो हटाउने अभियानले त्रास फैलिरहेका बेला सर्वोच्च अदालतको अन्तरिम आदेशले उनीहरूमा केही राहत र आशा जगाएको छ । सर्वोच्च अदालतले सुकुमबासी बस्ती हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमाथि सुनुवाइ गर्दै बस्ती नहटाउन सरकारका नाममा अन्तरिम आदेश जारी … Continue reading सर्वोच्चको आदेशले तत्कालाई डोजर आतङ्क टर्‍यो, पीडितमा आशाको किरण