थेत्तरा दल र अकर्मण्य समिति !

रमेशप्रसाद तिमल्सिना कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषदको चैत ११ गतेको बैठकले ‘म्याद गुज्रेको’ समितिलाई अमृत छर्केर व्युँताएको छ । गत वर्ष चैत ३० गते गठन गरिएको समति त्यसै अल्झाएर राखियो । उक्त समितिले गर्ने कामका सम्बन्धमा २०८१ भदौमा केही संशोधन भएपछि २०८१ कात्तिक २ गते एक जना न्यायाधीशलाई हटाएर पूर्व महान्यायाधीवक्ता खम्बबहादुर … Continue reading थेत्तरा दल र अकर्मण्य समिति !