सामाजिक सञ्जाल बन्दः प्रश्नमा लोकतन्त्र
अभिव्यक्तिको स्वतन्त्रता एक जना व्यक्तिको अभिव्यक्तिसँग मात्रै सीमित रहँदैन । यो त लोकतन्त्र नाप्ने औजार हो । अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्न पाए नपाएको कुराले लोकतन्त्रको मापन गरिन्छ । संविधानतः नेपालको कानुनमा लिपीबद्ध यो अधिकारलाई संविधानवादको अनिवार्य सर्तका रूपमा लिइन्छ । नेपालको संविधानले स्वतन्त्रतालाई अत्यन्तै महत्व दिएको छ । प्रत्येक नागरिकले विचार र अभिव्यक्ति प्रकट गर्ने स्वतन्त्रता … Continue reading सामाजिक सञ्जाल बन्दः प्रश्नमा लोकतन्त्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed