जनकपुरधाम । छठ पर्वको मुख्य दिन २०८२ कात्तिक १० गते साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिएपछि रघुनाथपुर झिलिमिलि देखिएको छ ।
छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ ।
धनुषाको रघुनाथपुरको रहरस्थित छठ पुजाको घाटको फोटो विनोदकुमार रविदासले क्लिक्क पार्नु भएको हो ।

