मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

शान्ति सुरक्षा र प्रशासनिक कार्यसँगै कास्कीमा सेवा विस्तार

जिल्ला प्रशासन कार्यालय, कास्कीमा क्रमिक रूपमा सेवा विस्तार गरिएको प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले जानकारी दिनु भयो ।

प्रमुख जिल्ला अधिकारी शर्माले २०८२ भदौ ३० गते शान्ति सुरक्षा, मुद्दाको म्याद थप र दैनिक प्रशासनिक कार्यहरू गर्दै आएका छौं ।

उहाँका अनुसार हाल दुई ओटा कार्यकक्षबाट सेवा सुरू गरिएको छ र अन्य कक्षहरू मर्मतसम्भार हुँदै छन् । सुचारु हुने सेवाहरूको बारेमा पूर्व जानकारी दिँदै जाने प्रजिअ शर्माले बताउनु भयो ।

Author

Related News