मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरेको छ ।

बैङ्क तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि साहको उम्मेदवारी खारेज भएको आयोगका कार्यवहाक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सञ्चारकर्मीलाई बताउनु भएको छ ।

कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहनु भएका साह २०८० मा नै कालोसूचीमा देखिएको ऐटिएको र विभिन्न मितिमा उहाँको नाम एकल र संयुक्त रुपमासमेत चेक बाउन्ससम्बन्धी कालो सूचीमा परेकाहरुको विवरणमा उल्लेख रहेको पाइएको जनाइएको छ ।

Author

Related News