‘रिटायर्ड इज रिटायर्ड’: लोकतन्त्रको शुद्धताका लागि एक अनिवार्य बहस!

रमेशप्रसाद तिमल्सिना लोकतन्त्र जनताको प्रतिनिधित्वमार्फत सञ्चालन हुने शासन प्रणाली हो। तर, विडम्बना यही प्रतिनिधित्वको प्रक्रियामा पछिल्ला केही वर्षदेखि एक विकृति मौलाउँदै गएको छ-रिटायर्ड (अवकाशप्राप्त) व्यक्तिहरूको चुनावी तथा कार्यकारी पुनःप्रवेश । एकै व्यक्ति राज्यको एक निकायबाट उमेरहदका कारण सेवा निवृत्त हुन्छ र केही समयपछि अर्को संवैधानिक वा कार्यकारी निकायमा नियुक्त हुन्छ। यो अभ्यासले लोकतन्त्रको आधारभूत मूल्य-नवीन … Continue reading ‘रिटायर्ड इज रिटायर्ड’: लोकतन्त्रको शुद्धताका लागि एक अनिवार्य बहस!