प्रश्नै लोकतन्त्रको प्राण हो !
“के हो के हो गरे बुद्ध बनिन्छ, हो मा हो गरे बुद्धु बनिन्छ ।” लोकतन्त्रमा यो उखान केवल शब्दको खेल होइन-यो नागरिक चेतनाको मर्म हो । प्रश्न गर्ने नागरिक ‘बुद्ध’ बन्छ, किनकि उसले शासनलाई सच्याउने दर्पण देखाउँछ । तर, बिना प्रश्न, बिना जाँच “हो मा हो” गर्दै जाने संस्कृतिले भने नागरिकलाई ‘बुद्धु’ बनाउँछ । जब … Continue reading प्रश्नै लोकतन्त्रको प्राण हो !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed