भावनामा होइन सम्भावनामा चल्छ राजनीति !

मुलुक बनाउनका लागि राजनीति र राजनीति बनाउन असल नागरिक चाहिन्छ । अनि असल नागरिक हुन के गर्नु पर्छ भन्ने प्रश्न आइहाल्छ । यसरी एउटासँग अर्को विषय जेलिएको छ । सबै नीतिहरूको मूल नीतिका रूपमा राजनीतिलाई लिइन्छ । तर, त्यही राजनीतिको बागडोर सम्हालेका व्यक्ति सम्भावनाको बाटो छाडेर भावनाको बाटोमा हिँड्न थाले मुलुकको विकास र निकासको अवस्था … Continue reading भावनामा होइन सम्भावनामा चल्छ राजनीति !