शान्ति सङ्कटमा, संविधान निशानामा !
मानव अधिकार र विधिको शासन शान्तिपूर्ण समाजका आधारभूत सर्त हुन् । शान्ति नभए समाजमा अपराध, अराजकता र निराशा बढ्छ । जहाँ शान्ति हुन्छ, त्यहाँ खुसी, सहजता, स्फूर्ति र प्रगति सम्भव हुन्छ । त्यसैले विकासका लागि शान्ति अपरिहार्य छ । तर, शान्ति सुनिश्चित गर्न कानुनी शासन, दण्डहीनताको अन्त्य, नागरिक सचेतना, न्यायमा समान पहुँच र निष्पक्ष न्याय … Continue reading शान्ति सङ्कटमा, संविधान निशानामा !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed