गोदावरी नगरपालिका-११ स्थित प्याङ्गाउँका पूर्णबहादुर महर्जनले तयार पार्नु भएको र २०६८ सालमा लिइएको प्याङ कलाको तस्वीर । यो कलाको संरक्षणका लागि युवाहरु जुटिरहेका छन् । फोटोः रमेशप्रसाद तिमल्सिना/ललितपुर
प्याङ्गाउँको प्याङ कला !