मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

महालक्ष्मी नगरपालिकाको केन्द्र परिवर्तन

ललितपुर । सरकारले महालक्ष्मी नगरपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय गरेको छ ।

अस्ति जेठ २६ गते सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकले ललितपुरको महालक्ष्मी नगरपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्‍ निर्णय अनुसार महालक्ष्मी नगरपालिकाको केन्द्र वडा नम्बर ४ को कमलपोखरीबाट परिवर्तन गरी ८ नम्बर वडाको लुभु देवीस्थान कायम हुनेछ ।

Author

Related News