मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

मधेशको बजेट ४६ अर्ब ५८ करोड

जनकपुरधाम । मधेस प्रदेश सरकारले ४६ अर्ब ५८ करोड ३३ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ ।

प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेशसभाको बैठकमा चालुतर्फ १६ अर्ब ७२ करोड ५ लाख रुपियाँ र पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख रुपियाँको बजेट प्रस्तुत गर्नु भएको हो ।

Author

Related News