मानव आवाज

२०८३ श्रावण ७ गते
00: 00: 00
२०८३ श्रावण ७ गते

उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबलको उपाधि काठमाडौँलाई

ललितपुर । उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबलको २०८२ जेठ २ गते भएको फाइनल खेलमा आयोजक गोदावरीलाई पराजित गर्दै साविक विजेता काठमाडौँ महानगरपालिकाले उपाधि चुमेको छ ।

निर्धारित ९० मिनेटको समयमा गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा प्रवेश गरेको थियो ।

पेनाल्टी सुट आउटमा दुवै टोलीले पाँचपाँच गोलको बराबरी पारेपछि खेल सडन डेथमा पुगेको थियो । त्यसमा भने काठमाडौँले जित्यो । काठमाडौँले गोदावरीलाई ८-७ गोलले जितेर उपाधि चुमेको हो ।

Author

Share the News

Recent News

Related News