काठमाडौँ । पिफा विश्वकप २०२६ को तेस्रो क्वार्टरफाइनल खेलमा जुड बेलिङ्घमको नायकत्वमा नर्वेलाइ पराजित गर्दै इङ्गल्याण्ड सेमी फाइनलमा प्रवेश गरेको छ ।
मियामी स्टेडियममा भएको खेलमा जेड बेलिङ्घमले गर्नुभएको दुई गोल इङ्गल्याण्डलाई सेमीफाइनल पुर्याउने गोल बने ।
नर्वेले एक गोल गरेको छ । नियमित समयमा १-१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
अतिरिक्त समयमा नर्वेले कुनै गोल गर्न सकेन भने इङ्गल्याण्डले एक गोल थप्यो ।