मानव आवाज

२०८३ श्रावण ७ गते
00: 00: 00
२०८३ श्रावण ७ गते

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन

ललितपुर । सरकारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

बालुवाटारमा २०८२ असार ९ गते राति बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शङ्करदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

समितिको सदस्यमा गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरी पुस्कर, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ, परराष्ट्र मन्त्रालयका सचिव अमृतकुमार राई लगायत रहेका छन् ।

समितिलाई यो प्रकरणमा अध्ययन गरेर प्रतिवेदन बुझाउन तीन महिनाको समय दिइएको छ ।

Author

Share the News

Recent News

Related News