मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

गाईजात्राका दिन प्रदेशभर सार्वजनिक बिदा

मकवानपुर । बागमती प्रदेशभर २०८२ साउन २५ गते आइतबार सार्वजनिक बिदा हुने भएको छ ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै गाईजात्राको अवसरमा यो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

काठमाडौँ उपत्यकामा र विशेष गरी नेवार समुदायले मनाउने गाईजात्रामा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

Author

Related News