आवासको अधिकार र राज्य संवेदनशीलताको परीक्षा !

जनगायक रामेशका अनुसार मुल श्रष्टाको अनुमति बिना लोकगीतलाई र्‍याप बनाएर अपलोड गरेको गरिबको चमेली…..गीतमा १४ लाख भ्युअर्स छन् । यही गीतबाट चर्चा कमाउनुभएका बालेन अर्थात बालेन्द्र साह काठमाडौँ महानगरपालिकाको मेयर हुँदै मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री हुन सफल हुनु भयो । उहाँलाई त्यो गीत गाउँदा लागेको थियो गरिबको बोलिदिने कोही छैन । त्यही भएर उहाँले गीतका … Continue reading आवासको अधिकार र राज्य संवेदनशीलताको परीक्षा !