मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सात ओटै प्रदेशका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

आगामी माघ ११ गते हुने निर्वाचनका लागि राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम सात जना जिल्ला न्यायाधीशलाई २०८२ पुस १५ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृत निर्वाचन गरिएको हो ।

सातै प्रदेशमा मतदानस्थल र मतदान केन्द्र तोकियो (सूचीसहित)

Author

Related News