मे दिवसका अवसरमा श्रमिक अधिकार संरक्षणको माग
काठमाडौँ । मे दिवसको अवसरमा पेसागत महासङ्घ नेपालका अध्यक्ष प्रेमलकुमार खनालले श्रमिकहरूको अधिकार संरक्षण गर्न सरकारसँग माग गर्नुभएको छ । उहाँले देशविदेशमा रहेका सम्पूर्ण श्रमिकहरूलाई शुभकामना व्यक्त गर्दै मे दिवस श्रमिकहरूको “एकता, वीरता र सङ्घर्ष” को प्रतीक भएको बताउनुभएको छ । शिकागोमा सन् १८८६ मा भएको श्रमिक आन्दोलनको स्मरण गर्दै उहाँले श्रमिकहरूले ठूलो बलिदानबाट अधिकार … Continue reading मे दिवसका अवसरमा श्रमिक अधिकार संरक्षणको माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed