मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

निर्वाचनका लागि १ लाख ३३ हजार ९ सय ८० जना म्यादीको माग

काठमाडौँ । सरकारले निर्वाचन प्रहरीका लागि भर्ना खुलाएको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि भर्ना खुलाइएको प्रहीले जनाएको हो ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले सूचना जारी गर्दै १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन (म्यादी) प्रहरी माग गरेको छ ।

Author

Related News