जेएनजीको आन्दोलनपछि अनिश्चितताको बादल !

भदौ २३ गतेको जेएनजी आन्दोलनले नेपाली समाजलाई झक्झक्याउने शक्ति प्रदर्शन गर्‍यो । तर, आन्दोलनको उर्जा जसरी बढ्यो, त्यसैगरी त्यसलाई नियन्त्रण गर्ने संयन्त्र असफल हुँदै गए । परिणामस्वरूप आन्दोलनले नयाँ सम्भावनाभन्दा पनि गहिरो अनिश्चय र त्रास बोकेको छ । ट्र्याकबाहिर गएको आन्दोलन सुरुवाती दिनमा आन्दोलन भ्रष्टाचारविरोधी र सामाजिक न्यायका मुद्दामा केन्द्रित थियो । तर, आन्दोलनसँगै विभिन्न … Continue reading जेएनजीको आन्दोलनपछि अनिश्चितताको बादल !