मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

काठमाडौँ । बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार सोमबार अपराह्‍न उहाँको आफ्‍नै निवासमा निधन भएको हो । 

बलिउड फिल्म निर्माता करण जोहरले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्‍यक्त गर्दै अभिनेता धर्मेन्द्रको निधन पुष्टि गर्नुभएको छ । 

उहाँले धर्मेन्द्रको निधनले एक युगको अन्त्य भएको उल्लेख गर्दै उहाँ भारतीय सिनेमाको इतिहासमा सधैँ चम्किरहने बताउनुभएको छ । 

Author

Related News