मानव आवाज

२०८३ भदौ २५ गते
00: 00: 00
२०८३ भदौ २५ गते

भरियाको भूमिकामा कलाकार नेपाल

काठमाडौँ । कलाकार जितु नेपालले भरियाको भूमिका निभाएको चलचित्रको ट्रेलर सार्वजनिक भएको छ ।

नेपालको शीर्ष भूमिका रहेको चलचित्र ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक भएको हो ।

चलचित्रको ट्रेलरमा जितुलाई भरिया ‘कार्की साइँला’को भूमिकामा उतारिएको देख्न सकिन्छ ।

भारी बोक्ने क्रममा भेटिएकी युवती नायिका प्रियना आचार्यसँग नेपालको माया बसेको र विवाह भएको देखाइएको छ ।

चलचित्रको ट्रेलर यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार