लोकतान्त्रिक दलहरूको साझा चुनौती !

सुबोधराज प्याकुरेल नेपालमा लोकतान्त्रिक राजनीतिक व्यवस्थाले धेरै उतारचढाव पार गर्दै आजको अवस्थामा आइपुगेको छ । लामो सङ्घर्ष, आन्दोलन र जनत्यागबाट स्थापित लोकतन्त्रले जनतालाई अधिकार, स्वतन्त्रता र सहभागिताको अवसर दिएको छ। तर, लोकतन्त्रलाई संस्थागत गर्ने जिम्मेवारी बोकेका राजनीतिक दलहरू स्वयम्ले आफ्नो आन्तरिक संरचना, नीति र व्यवहारमा अपेक्षित सुधार गर्न नसक्दा अनेक चुनौतीहरू देखापरेका छन् । यही … Continue reading लोकतान्त्रिक दलहरूको साझा चुनौती !