मानव आवाज

२०८३ श्रावण ७ गते
00: 00: 00
२०८३ श्रावण ७ गते

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका मतदाता कुन प्रदेशमा कति ?

काठमाडौँ । निर्वाचन आयोगले २०८२ माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनका लागि मतदाताको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । आयोगका अनुसार २ हजार ४३ जना मतदाता रहेको आयोगले जनाएको छ । 

स्वीकृत नामावलीमा प्रदेशसभा सदस्यमध्ये अदालतको आदेशबमोजिम पदमुक्त भएका एकजना र निलम्बनमा परेका चारजना गरी जम्मा पाँचजना तथा स्थानीय तहका पदाधिकारीमध्ये निधन भएका एकजना र निलम्बनमा रहेका सातजना गरी जम्मा आठजना मतदाताको नामावली समावेश छैन । आयोगले २०८२ पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने जनाएको छ ।

स्थानीय तह प्रमुख र उपप्रमुख

  1. कोशी प्रदेश
  2. मधेश प्रदेश
  3. बागमती प्रदेश
  4. गण्डकी प्रदेश
  5. लुम्बिनी प्रदेश
  6. कर्णाली प्रदेश
  7. सुदूरपश्चिम प्रदेश

प्रदेशसभा सदस्य

  1. कोशी प्रदेश
  2. मधेश प्रदेश
  3. बागमती प्रदेश
  4. गण्डकी प्रदेश
  5. लुम्बिनी प्रदेश
  6. कर्णाली प्रदेश
  7. सुदूरपश्चिम प्रदेश

Author

Share the News

Recent News

Related News