मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

ललितपुरका १२ जनाको नाम रास्वपाको समानुपातिकमा (सूचीसहित)

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत सातै प्रदेशका लागि आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा परेका प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।

पार्टीका अनुसार प्रदेशको पहिलो चरणको प्रारम्भिक उम्मेदवार सूचीमा समावेश उम्मेदवारसँग छलफल २०८२ पुस ५ गते सातै प्रदेशमा हुनेछ ।

ललितपुरबाट १२ जनाको नाम प्राम्भिक सूचीमा समावेश भएको रास्वपाले जनाएको छ ।

Author

Related News