मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

एनपीएल सिजन-२ को विजेता लुम्बिनी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को विजेता लुम्बिनी लायन्स भएको छ ।

किर्तिपुरस्थित रङ्गशालामा २०८२ मङ्सिर २७ गते भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स एनपीएलको विजेता बनेको हो ।

लुम्बिनीको जितमा ओपनर दिनेश अधिकारीले सर्वाधिक ४२ रन बनाउनु भयो ।

गत वर्ष सञ्चालित एनपिएलको पहिलो सिजनमा सुदुरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुर बेल्ट्सले उपाधि चुमेको थियो ।

Author

Related News