मानव आवाज

२०८२ फाल्गुन २५ गते
00: 00: 00
२०८२ फाल्गुन २५ गते

प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

पोखरा । गण्डकी प्रदेशका  प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भईआएका दुई ओटा विधेयकलाई २०८२ मङ्सिर ११ गते  प्रमाणीकरण गर्नु भएको छ ।

गण्डकी प्रदेशमा खानी तथा खनिज पदार्थको अन्वेषण र व्यवस्थापन गर्न बनेको विधेयक’ र ‘गण्डकी विश्वविद्यालय (पहिलो संशोधन) विधेयक, २०८२’ प्रमाणीकरण गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रवीण पौडेलले जानकारी दिनु भयो ।

Author

Related News