मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

महान्यायाधिवक्तामा  सविता नियुक्त

वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त हुनु भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले उहाँलाई नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नु भएको थियो ।

प्रधानमन्त्रीको कानुनी सल्लाहकारका रूपमा महान्यायाधिवक्तालाई राष्ट्रपति पौडेलले नियुक्ति गर्नु भएको हो ।

Author

Related News