मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

स्पेनलाई हराउँदै इङ्ग्ल्यान्डले चुम्यो महिला युरो कप

ललितपुर । स्पेनमाथि नाटकीय जित हात पार्दै इङ्ग्ल्यान्डले महिला युरो कपको उपाधि चुमेको अल जजिराले जनाएको छ।

स्वीजरल्यान्डमा २०८२ साउन ११ गते राति भएको फाइनलमा इङ्ग्ल्यान्डले स्पेनलाई पेनाल्टी सुटआउटमा ३-१ ले हराएको हो।

यसअघि निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।

Author

Related News