मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

नेपालसँग लाओस ९ गोलको फराकिलो अन्तरले पराजित

ललितपुर । एएफसी एसियन कप छनोटको खेलमा उज्वेकिस्तानको पख्तखोर स्टेडियममा भएको खेलमा लाओसलाई ९–० ले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ ।

नेपालको जितमा कप्तान सावित्रा भण्डारीले पाँच गोल गर्नु भयो । नेपालका लागि अनिता बस्नेत, रश्मि कुमारी घिसिङ, अनिता केसी र सरु लिम्बूले एक एक गोल गर्नु भएको थियो । जितसँगै समूह ‘एफ’मा रहेको नेपालले महत्वपूर्ण तीन अङ्क जोडेको छ ।

Author

Related News